ऋणको ब्याज र किस्ता भुक्तानी सम्बन्धि अत्यन्त जरुरी सूचना ...
शेयरसदस्य महानुभावज्युहरु,
नमस्कार
यस संस्थाबाट ऋण लिनुहुने सदस्यज्युहरुले समयमै ऋणको ब्याज र किस्ता बुझाउनु हुन अनुरोध गरिन्छ | अन्यथा भाखा नाघेका खराब ऋणीहरुको तीनपुस्ते नामावली यसै साइटमा प्रकाशित गरिनेछ | यसबाट सामाजिक मान प्रतिष्ठामा पर्नजाने असरप्रति स्वयम् जिम्मेवार हुनुहोला , संस्था जवाफदेही हुनेछैन . धन्यवाद ||

