About Bishal Multipurpose Cooperative Ltd. विशाल बहुउद्देश्यीय सहकारी संस्था लि. को परिचय
Bishal Multipurpose Cooperative Ltd. is a leading financial cooperative located in Bardaghat, Nawalparasi (West), Nepal, dedicated to providing accessible, reliable, and member-centric financial services.Bishal Multipurpose Co-operative Ltd. was envisioned by active co-operative youths of the then Panchanagar, Bardaghat–9, Nawalparasi. It was established with the vision to institutionalize the region's scattered capital by pooling it together. True to its name ("Bishal" meaning grand/vast), the institution aimed to advance its operations differently from other co-operatives.The co-operative was established on June 27, 2007 (2064/03/12 BS) and officially registered on June 2, 2008 (2065/02/19 BS). Later, on December 9, 2019 (2076/08/23 BS), three institutions with distinct backgrounds—Bishal Multipurpose Co-operative Ltd. (Bardaghat-9), Bardaghat Saving and Credit Co-operative Ltd. (Bardaghat-4), and Ujjwal Saving and Credit Co-operative Ltd. (Bardaghat-16)—merged into one.Following the merger, Bishal Multipurpose Co-operative Ltd. has not only been managing savings and credit transactions but has also been running innovative projects in vegetable farming and milk collection. Operational Network: Head Office: Bardaghat Municipality, Ward No. 9. Service Centers: Bardaghat Ward No. 4 and 16. Contact Offices: Bardaghat Ward No. 12. Area of OperationThe co-operative serves its share members across the entire Bardaghat Municipality and Wards 1, 2, and 3 (the former Tilakpur and Manari VDCs) of Sarawal Rural Municipality. विशाल बहुउद्देश्यीय सहकारी संस्था लि. बर्दघाट, नवलपरासी (सुस्ता पश्चिम) मा अवस्थित एक अग्रणी वित्तीय सहकारी हो, जसले सुलभ, भरपर्दो र सदस्य-केन्द्रित वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ। बिशाल बहुउद्देश्यीय सहकारी संस्था लि. बर्दघाट–९, नवलपरासी साविक पञ्चनगरका सक्रिय सहकारीकर्मी युवाहरुको संग्लनतामा यस क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकिकृत गरी संस्थागत गर्ने परिकल्पनाका साथ यस बिशाल बहुउद्देश्यीयस सहकारी संस्था लि. लाई नाम अनुसार काम पनि अन्य सहकारी भन्दा फरक तवरबाट अगाडी बढाउने ध्येयका साथ संस्था स्थापना मिति : २०६४/०३/१२ र संस्था दर्ता मिति २०६५/०२/१९ भएको र आ–आफ्नै पृष्ठभूमि भएका बिशाल बहुउद्देश्यीय सहकारी संस्था लि. बर्दघाट ९, बर्दघाट बचत तथा ऋण सहकारी संस्था बर्दघाट ४ र उज्जवल बचत तथा ऋण सहकारी संस्था बर्दघाट १६ आपसमा मिति २०७६/०८/२३ मा एकिकरण गरी बिशाल बहुउद्देश्यीय सहकारी संस्था लि. ले बचत तथा ऋण कारोबारका साथसाथै नविनतम सोचमा आधारित तरकारी खेती र दुग्ध संकलन परियोजना सञ्चालन गर्दै आएको छ । यस संस्थाको बर्दघाट नगरपालिका वार्ड नं. ९ मा केन्द्रिय कार्यालय र बर्दघाट ४ र १६ मा सेवा केन्द्र र बर्दघाट १२ मा सम्पर्क कार्यालयबाट आफ्ना शेयर सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । कार्यक्षेत्र: बर्दघाट नगरपालिका र सरावल गाँउपालिका अन्तर्गत वार्ड नंं १, २, ३ (साबिक तिलकपुर, मनरी)
Our Visionहाम्रो दृष्टि (Vision)
To become the most trusted and member-driven financial cooperative in the region by fostering economic self-reliance and sustainable community development. आर्थिक आत्मनिर्भरता र दिगो सामुदायिक विकासलाई प्रवर्द्धन गर्दै यस क्षेत्रको सबैभन्दा भरपर्दो र सदस्य-केन्द्रित वित्तीय सहकारी बन्ने।
Our Missionहाम्रो उद्देश्य (Mission)
To deliver high-quality, innovative financial products including savings, micro-loans, remittance, and modern digital banking services while maintaining complete transparency. पूर्ण पारदर्शिता कायम राख्दै बचत, लघु-कर्जा, रेमिट्यान्स र आधुनिक डिजिटल बैंकिङ सेवाहरू लगायत उच्च गुणस्तरीय तथा नवप्रवर्द्धनकारी वित्तीय उत्पादनहरू प्रदान गर्ने।
Core Objectives मुख्य उद्देश्यहरू
- Encourage regular saving habits among members. सदस्यहरूमा नियमित बचत गर्ने बानीको विकास गर्ने।
- Provide easy, affordable credit facilities for agriculture, trade, education, and micro-enterprises. कृषि, व्यापार, शिक्षा र लघु-उद्यमका लागि सहज र सुलभ कर्जा सुविधा उपलब्ध गराउने।
- Promote financial literacy and socio-economic empowerment across Nawalparasi district. नवलपरासी जिल्लाभर वित्तीय साक्षरता र सामाजिक-आर्थिक सशक्तीकरण प्रवर्द्धन गर्ने।